39 thoughts on “Nepal Literature Festival 2016 – Kasto naya shakti

  1. डा. को आगाडी सानो भट्टराई फ़िक्का तर्क।डा.भट्टराई मात्र नै एकमात्र बिकल्प हाम्रो देशको लागी गर्ने ऊहालाई स्वतन्त्र काम गर्न दिनुपरछ ।

  2. बाबुराम भट्टराईको अगाडी योगेश फिक्का हुन । बौद्धिकता को सबालमा डा भट्टराई लाई जित्न सक्ने क्षमता कमै सँग मात्रै छन ।

  3. Mother fucker haru garne kei hoina paila imandar banna sik mc haru ..aru lai vnnu vanda paila aafu lai her mc haru

  4. बाबू राम पाटी मेरो के बिवाशस छैन किन भने देश नै बनाउने मन भए किन पटि आलक गरेको यो मेरो प्रश्ण हो अरु प्रशन प्रचान्ड ले 20 आर्ब भ्रष्टाचरि गरेयो भान्छ किन एउटै पटि भएको बेलाम भन्ना सकेन र प्रचान्ड ले यदि 20 आर्ब भ्राष्टचारी गरेर बाबू राम तिमी पटि आलक हो भने किन प्रचान्ड लाई कर्बाहिक गर्न सकेन यो मेरो प्रष्न हो र अरु प्रष्न मेरो तेहि 20 मा बाबू राम तिमी 10 आर्ब पएको भए तापाई चुप बस्थ्यो होला सायत र यसो बिचार गर्दा मेरो बिचार बाबू राम तापाई पनि खान नपएर अर्कै पाटि खोलेको हो भने मेरो नजार भयो यस्मा के भनु हुन्छ बाबू राम को उतर को पर्खैम छ

  5. अबको बिकल्प भनेको नयाँ शक्ति र बाबुराम हो।

  6. समयमा डा. साहेबको कूरा बूझौ हामी नेपालीहरू
    हामी नेपालीले बी.पी लाई
    मदन भण्डारीलाई जति बूझनै परनू थियो त्यति बूझन सकेनौ
    अहिले डा. भटराईलाई बूझौ नत्र फेरी फटहाहरूको चपेटमा नेपाली जनता परनेछन

  7. बीचार गर्नु होला है सबै जना ले यो तपाई हरु कै लागि जानाकारी को लागि हो /https://www.facebook.com/Jagganepal/ के तपाई घर जग्गा कीन्दै हुनुहुन्छ यदि कीन्दै हुनुहुन्छ भने विचार गर्नु होला /अनुमति नलिए का प्लटिङका नक्सा पास नहुने भय का ले विचार गरि जग्गा किन्नु होला / बीज्ञापन को भर मा मात्र किन्दा दुख पाईएला सबै कुरा बुजेर मात्र आफ्नो दुख ले कमायको पोइसा लगानी गर्नु होला/ थप जानकारी को लागि हामी लाई सम्पर्क गर्नु होला तेसको लागि यो पेज मा मेस्सेज गर्नु होला /https://www.facebook.com/Jagganepal/

  8. म मर्ने मार्नेमा बिश्वास गर्ने मान्छे होईन तेसैले बाबुराम लाई तेती मन पराउदिन तर अरु नेता हेर्ने हो भने बाबुरामको बिकल्प छैन । हस्तछेप नहुने हो भने देश बिकास गर्ने यिनै हुन ।

  9. याेगेश भट्टराई अपरिपक्व र अाराेप मन पराउने अनि पानी माथिको अाेभानाे हुन खाेज्ने बिरुवा नेता रहेछ भन्ने बुझियाे। त्यसकारण अर्को सिरियस कुरा उ जस्ता नेताहरुमा समृद्ध नेपालकाे भाेलिकाे भबिष्य छैन ।त्यसकारण याेगेश स्वयम् अाफै पनि रुपान्तरित हुनु जरुरी देखिन्छ , नयाँ हुनु जरुरी देखिन्छ। म र मेराे भाबि सन्ततिकाे सुन्दर भबिष्य रुपान्तरित नभएको उहाँकाे भराेषामा छाेड्न सक्दिनँ ।

  10. कुरा मात्रै सो नगर तपाईंको पहिलेको बेभार के कसैलाई थाहा छैन र नेता भए पछित देश बानौने पक्षमा हुनुपर्छ त केही लाज सर्म छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *